ne_tn/act/20/38.md

493 B

तिनीहरूले तिनको अनुहार फेरि देख्‍नेछैनन्

“अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “शारीरिक रूपमा यस पृथ्वीमा फेरि देख्‍नेछैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)