ne_tn/act/20/32.md

2.9 KiB

म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु

यहाँ “वचन” शब्‍दले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंहरूको हेरविचार गर्न म परमेश्‍वरसँग बिन्‍ती गर्दछु र यसरी मैले बोलेको उहाँको अनुग्रहको वचनमा निरन्‍तर विश्‍वास गर्न उहाँले तपाईंहरूलाई सहायता गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सुम्पिनु

कुनै व्‍यक्ति वा कुनै थोकको रेखदेख गर्ने जिम्‍मेवारी अरू कसैलाई दिनु

जसले तपाईंहरूलाई बलियो बनाउन सक्‍छ

कुनै व्‍यक्तिको विश्‍वासलाई झन् बलियो बनाउने कुरालाई उक्त व्‍यक्ति एउटा पर्खाल हो र कसैले उसको निर्माण गरेर उसलाई झन् अग्‍लो र बलियो बनाएको जस्‍तै हो भनिएको छ । वैकल्‍पिक अनुवादः “जसले तपाईंहरूको विश्‍वासलाई झन् बलियो बनाउन सक्षम हुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तपाईंहरूलाई उत्तराधिकार दिन

यसले “उहाँको अनुग्रहको वचन” को बारेमा परमेश्‍वर आफैले विश्‍वासीहरूलाई उत्तराधिकार दिने कुरा जस्‍तो हो भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तपाईंहरूलाई उत्तराधिकार दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

उत्तराधिकार

परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने आशिषहरू, ती कुरा बाबुबाट छोराले पाउने रुपियाँ वा धनसम्‍पत्ति जस्‍तै हो भन्‍दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)