ne_tn/act/20/30.md

889 B

चेलाहरूलाई आफ्नापछि लैजानलाई

एक जना झूटा शिक्षकले आफूले सिकाउने झूटा शिक्षामा विश्‍वास गर्न विश्‍वासीहरूलाई विश्‍वस्‍त तुल्‍याउने कुरा उसले भेडालाई बगालबाट छुटाएर आफ्‍नो पछि लगाएर हिँडेको जस्‍तै हो भनिएको छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टका अनुयायीहरूलाई बरु उसका अनुयायीहरू बन्‍नका लागि मनाउनलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)