ne_tn/act/20/29.md

1.0 KiB

खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्ने छन् र बगाललाई बाँकी राख्‍ने छैनन्

यो झूटा शिक्षा र सिद्धान्‍त सिकाउने अनि विश्‍वासीहरूका समुदायलाई हानि गर्ने मानिसहरूलाई दर्शाउने दृश्यचित्र हो, र यसले तिनीहरूलाई बगाललाई खाइदिने ब्वाँसाहरू भनेर वर्णन गरिएको छ । वैकल्‍पिक अनुवादः “तपाईंहरूका बीचमा धेरै जना शत्रुहरू आउने छन् र विश्‍वासीहरूका समुदायलाई हानि गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)