ne_tn/act/20/27.md

665 B

किनकि मैले तपाईंहरूकहाँ घोषणा गर्नेदेखि आफैँलाई रोकिन

“किनकि म चुप लागिन र तपाईंहरूलाई नबताउने काम गरिन ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि मैले निश्‍चय पनि तपाईंहरूकहाँ घोषणा गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)