ne_tn/act/20/26.md

1.5 KiB

म कुनै मानिसको रगतको दोषी छैन

यहाँ “रगत” शब्‍दले कुनै व्‍यक्तिको मृत्‍युलाई जनाउँछ । यसले यहाँ शरीरिक मृत्‍युलाई जनाउँदैन, तर परमेश्‍वरले कुनै व्‍यक्तिलाई पापको दोषी ठहराउनुहुँदा हुने उसको आत्‍मिक मृत्‍युलाई जनाउँछ । पावलले तिनीहरूलाई परमेश्‍वरको सत्‍यता सिकाए । वैकल्‍पिक अनुवादः “येशूमा विश्‍वास नगरेको कारण परमेश्‍वरद्वारा कोही पनि व्यक्ति इन्साफ गरिएर दोषी पाइएको कुराको लागि म जिम्‍मेवार छैन”" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कुनै मानिस

यहाँ यसको अर्थ पुरुष र स्‍त्री कुनै पनि व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कुनै पनि व्यक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)