ne_tn/act/20/23.md

674 B

साङ्लाहरू र कष्‍टले मलाई पर्खिरहेका छन्

यहाँ “साङ्लाहरू” शब्‍दले पावललाई गिरफ्‍तार गरिने र झ्‍यालखानामा हालिने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानिसहरूले मलाई झ्‍यालखानामा हाल्‍नेछन् र मलाई कष्‍ट भोग्‍न लाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)