ne_tn/act/20/21.md

879 B

परमेश्‍वरतिर फर्कन पश्‍चाताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा

भाववाचक नाउँ “पश्‍चाताप” र “विश्‍वास” लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले परमेश्‍वरको सामु पश्‍चाताप गर्नुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)