ne_tn/act/20/20.md

981 B

तपाईंहरूकहाँ घोषणा गर्म म कसरी पछाडि परिन भनेर तपाईंहरू जान्‍नुहुन्छ

“म कसरी कहिल्‍यै चुप लागेर बसिनँ, तर मैले सधैँ तपाईंहरूलाई घोषणा गरिदिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहा छ”

घरघर गएर

पावलले मानिसहरूलाई विभिन्‍न निजी घरहरूमा सिकाए । “मैले सिकाएँ” भनेको हो भनेर बुझ्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तपाईंहरूका घरमा हुँदा पनि मैले सिकाएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)