ne_tn/act/20/16.md

1.1 KiB

किनकि पावलले एफिसस नपसी जाने निर्णय गरेका थिए

पावलले एफिससको बन्दरगाह भएको सहर कटेर मिलेटसमा पुग्‍नको लागि दक्षिणतिर जहाजमा यात्रा गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

ताकि उनले कुनै समय खर्च नगरून्

यसले “समय” का बारेमा यो कुनै व्‍यक्तिले खर्च गर्न सक्‍ने थोक भएजस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “र यसरी उनले केही समय बिताएर ढिला गर्ने छैनन्” वा “र यसरी उनलाई ढिला हुने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)