ne_tn/act/20/15.md

1.7 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले पावल, लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

टापूको सामुन्‍ने

“टापूको नजिक” वा “टापूको पारिपट्टि”

खियसको टापू

खियस वर्तमान समयको टर्कीको एजियन समुद्रमा पर्ने तटदेखि परको एउटा टापू हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हामी सामोसको टापूमा उत्रियौँ

“हामी सामोस टापुमा आइपुग्‍यौँ”

सामोसको टापू

सामोस वर्तमान समयको टर्कीको तटदेखि टाढा खियसको दक्षिणपट्टि एजियन समुद्रमा पर्ने एक बन्दरगाह भएको सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मिलेटसको सहर

मिलेटस मिनदर नदीको नजिकको पश्‍चिमी एसिया माइनरको बन्‍दरगाहको सहर थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)