ne_tn/act/20/13.md

2.0 KiB

सामान्य जानकारीः

“उनी”, “उनी आफैँ” र “उनलाई” शब्दहरूले पावललाई जनाउँछन् । यहाँ “हामी” शब्दले लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

जोड्ने कथनः

लेखक लूका, पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रा जारी राख्छन्; तापनि, यो यात्राको केही समय पावल अलग्गै हिँडे ।

हामी आफैँ गयौँ

“हामी आफैँ” शब्दले महत्त्व थप्छ, अनि पावललाई डुङ्गाबाट यात्रा नगर्ने लूका र तिनका सहयात्रीबाट छुट्ट्याउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

अस्सोसतिर जहाजमा यात्रा गरे

अस्सोस सहर वर्तमान समयको टर्कीको बेरामको सिधा तल एजियन समुद्रको तटमा पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनी आफैँले चाहे

पावलले यो इच्‍छा गरेका थिए भन्ने कुरामा जोड दिनलाई तिनी आफैँ शब्‍द प्रयोग भएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

जमिनमै हिँडेर जाने

“जमिनमा यात्रा गर्न”