ne_tn/act/20/11.md

945 B

सामान्य जानकारीः

यहाँ “उनी” शब्‍दले पावललाई जनाउँछ ।

जोड्ने कथनः

यो पावलको त्रोआसको शिक्षा र युटिकसको बारेमा लेखिएको वृत्तान्तको अन्त्य हो ।

रोटी भाँचे

भोजनको समयमा रोटी खाने चलन सामान्‍य थियो । यहाँ “रोटी भाँचे” शब्‍दले सम्‍भवतः रोटी मात्र नभएर भोजनका बेला खाइने सबै किसिमका खानेकुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनले छोडे

“तिनी गए”