ne_tn/act/20/03.md

1.7 KiB

तिनले त्यहाँ तीन महिना बिताएका थिए

“तिनी त्यहाँ तीन महिना बसे ।” यसले समयका बारेमा यो कुनै व्‍यक्तिले खर्च गर्न सक्‍ने थोक भए जस्‍तो गरी भन्‍दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यहूदीहरूबाट तिनको विरुद्ध षड्यन्त्र रचियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे” वा “उनलाई हानि गर्न यहूदीहरूले गुप्‍त योजना बनाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यहूदीहरूद्वारा

यसको अर्थ केही यहूदीहरू मात्र भन्‍ने हुन्‍छ । वैकल्‍पिक अनुवादः “यहूदीहरूमध्‍ये केहीद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनी सिरियातर्फ जहाजमा यात्रा गर्न लागेका थिए

“तिनी सिरियातर्फ जहाजमा जानको लागि तयार थिए”