ne_tn/act/18/intro.md

1.7 KiB

प्रेरितहरू १८ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

यूहन्‍नाको बप्‍तिस्मा

यरूशलेम र यहूदियादेखि टाढा बसोबास गर्ने यहूदीहरूले बप्‍तिस्मा दिने यूहन्‍नाका बारेमा सुनेका र उनको शिक्षाको अनुसरण गरेका थिए । तिनीहरूले अझैसम्‍म पनि येशूको बारेमा सुनेका थिएनन् । अपोल्‍लोस पनि तिनीहरूमध्येकै एक यहूदी थिए । तिनले बप्‍तिस्मा दिने यूहन्‍नाको अनुसरण गरे । तर ख्रीष्‍ट आउनुभएको कुराको बारेमा तिनले जानकारी पाएका थिएनन् । मानिसहरूले पापको प्रायश्‍चित गर्दछन् भनी दर्शाउनका लागि यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्‍मा दिए, तर त्‍यो बप्‍तिस्मा ख्रीष्‍टिएन बप्‍तिस्माभन्दा भिन्‍न थियो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/faithful]] अनि [[rc:///tw/dict/bible/kt/christ]] अनि rc://*/tw/dict/bible/kt/repent)