ne_tn/act/18/17.md

1.7 KiB

तिनीहरू सबैले पक्रे

यो मानिसहरूसँग भएको प्रबल भावनालाई जोड दिने अतिरञ्‍जन हुन सक्छ । वैकल्‍पिक अनुवादः “धेरै मानिसले पक्रे” वा “तिनीहरूमध्ये धेरैले समाते” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

त्यसैले तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्यायालयको अगाडि नै पिटे

सम्भावित अर्थहरू हुन् १) अन्‍यजातिहरूले सोस्थेनसलाई अदालतमा पिटे, किनभने तिनी यहूदी अगुवा थिए वा २) सोस्थेनस ख्रीष्‍टका विश्‍वासी हुन सक्‍ने सम्‍भावना छ, र यसैले यहूदीहरूले न्यायालयको अगाडि नै पिटे ।

सभाघरका शासक सोस्थेनेस

“सोस्थेनेस” कोरिन्थमा भएको सभाघरका यहूदी शासक थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनलाई पिटे

“तिनलाई बारम्बार हिर्काए” वा “तिनलाई बारम्बार मुक्‍का हाने ।”