ne_tn/act/18/16.md

1.4 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले शायद अदालतमा भएका अन्‍यजातिहरूलाई जनाउँछ । तिनीहरूले पावललाई न्‍याय आसनको सामु ल्‍याउने यहूदीहरूका विरुद्धमा प्रतिक्रिया जनाए (प्रेरितहरू १८:१२) ।

गलियोनले तिनीहरूलाई न्याय आसन छोड्ने बनाए

“गलियोनले तिनीहरूलाई न्‍याय आसनबाट बिदा गरे ।” यहाँ “न्‍यायालय आसन” भन्‍नाले गलियोन बस्‍ने आसन हो, जहाँबाट तिनले अदालती निर्णय लिने गर्थे । वैकल्‍पिक अनुवादः “गलियोनले अदालतको आफ्‍नो उपस्‍थितिबाट तिनीहरूलाई बिदा गरे” वा “गलियोनले तिनीहरूलाई अदालतबाट बिदा गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)