ne_tn/act/18/09.md

1.6 KiB

नडराऊ, तर बोल र चुप नलाग

पावलले निश्‍‍चय पनि प्रचार गरिरहनुपर्छ भनेर जोड दिनका लागि एउटै आज्ञालाई प्रभुले दुई भिन्‍न किसिमले दिनुभयो । वैकल्‍पिक अनुवादः “तिमी डराउनुहुँदैन, बरु, निरन्‍तर बोल र चुपचाप नहोऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

बोल र चुप नलाग

पावललाई बोल्‍नका लागि कडा रूपमा आज्ञा गर्नलाई प्रभुले एउटै आज्ञालाई दुई फरक तरिकाहरूमा दिनुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीले निश्‍‍चय पनि बोल्‍नलाई निरन्तरता दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

चुप नलाग

पावलले के बोलुन् भन्‍ने प्रभुको इच्‍छा छ भन्‍ने कुरा स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “सुसमाचारको बारेमा बोल्न नछोड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)