ne_tn/act/17/34.md

660 B

अरियोपागसका डियनुसियस

डियनुसियस पुरुषको नाम हो । अरियोपागसका शब्दले डियनुसियस अरियोपागसको परिषद्‌मा भएका न्यायाधीशहरूमध्येका एक थिए भन्‍ने बुझाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

दामारिस

यो एकस्‍त्रीको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)