ne_tn/act/17/30.md

1.8 KiB

सामान्य जानकारीः

यहाँ “उहाँ” शब्‍दले परमेश्‍वरलाई जनाउँछ ।

जोड्ने कथनः

पावलले अरियोपगासमा दार्शनिकहरूको लागि प्रेरितहरू १७:२२ मा सुरु गरेको भाषणलाई अन्त्य गर्छन् ।

त्यसकारण

“किनभने मैले भर्खर भनेको कुरा सत्य हो”

परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन

“अज्ञानताको समयमा गरेका पापहरूका लागि परमेश्‍वरले दण्‍ड नदिने निर्णय गर्नुभयो”

अज्ञानताको समय

परमेश्‍वरले येशू ख्रीष्‍टद्वारा आफैँलाई पूर्ण रूपले प्रकट गर्नुअगि र परमेश्‍वरको आज्ञा कसरी पालन गर्ने भनी मानिसहरूले पूर्ण रूपमा थाहा पाउनु अगिको समयलाई यसले जनाउँछ ।

सबै मानिसहरू

यसको अर्थ पुरुष र स्‍त्री जेसुकै भए पनि सबै मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सबै मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)