ne_tn/act/17/29.md

1.5 KiB

परमेश्‍वरका सन्तान हौँ

किनभने परमेश्‍वरले हरेक व्‍यक्तिको सृष्‍टि गर्नुभयो, सबै मानिसहरू साँच्‍चै परमेश्‍वरका सन्‍तान भए झैँ गरी भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ईश्‍वरत्वको गुणहरू

यहाँ “ईश्‍वरत्व”ले परमेश्‍वरको स्वभाव र गुणहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो परमेश्‍वर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कला र मानिसको कल्‍पनाअनुसार बनाइएको प्रतिरूपहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मानिसले लिएर त्‍यसबाट उसले योजना गरेका केही कुरा बनाउने” वा “मानिसहरूले आफ्‍ना कला र कल्‍पना प्रयोग गरेर बनाएका स्‍वरूपहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)