ne_tn/act/17/25.md

1.2 KiB

न त उहाँलाई मानिसहरूका हातले सेवा गरिन्छ

“सेवा गरिएको”ले डाक्टरले बिरामीलाई निको बनाउनको लागि गरिने उपचारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “न त उहाँलाई मानिसहरूका हातले वास्ता गरिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसहरूका हातद्वारा

यहाँ “हातद्वारा” शब्‍दले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानिसहरूद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

किनकि उहाँ आफैँले

“किनकि उहाँ आफैँले ।” जोड दिनका लागि “उहाँ आफैँ” शब्द थप गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)