ne_tn/act/17/24.md

1.6 KiB

संसार

सबैभन्दा साधारण अर्थमा “संसार”ले स्वर्ग र पृथ्वी र तिनीहरूमा भएका सबै थोकलाई जनाउँछ ।

किनकि उहाँ प्रभु हुनुहुन्छ

“किनभने उहाँ प्रभु हुनुहुन्‍छ ।” “उहाँ”ले अज्ञात प्रभुलाई जनाउँछ, जसलाई प्रेरितहरू १७:२३ मा उल्‍लेख गरिएको छ, जसलाई पावलले प्रभु परमेश्‍वर हुनुहुन्छ भनेर व्याख्या गरिरहेका छन् ।

स्‍वर्ग र पृथ्‍वीको

स्‍वर्ग र पृथ्‍वीमा भएका सबै प्राणी र थोकहरूलाई जनाउनका लागि “स्‍वर्ग” र “पृथ्‍वी” शब्‍दहरू प्रयोग भएका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

हातले बनाइएका

यहाँ “हात” शब्‍दले मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानिसहरूका हातले बनाएको” वा “जुन मानिसहरूले बनाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)