ne_tn/act/17/20.md

1.1 KiB

किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा सुनाउँदै हुनुहुन्छ

पावलले प्रचार गरेको येशूको शिक्षा र पुनरुत्‍थानका कुराका बारेमा ती कुनै व्‍यक्तिले अर्को व्‍यक्तिकहाँ ल्‍याउन सक्‍ने केही कुरा भएको जस्तो भनिएको छ । यहाँ “कान” शब्‍दले तिनीहरूले सुनेका कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामीले यसअगि कदापि नसुनेका कुराहरू तपाईंले सिकाउँदै हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])