ne_tn/act/17/15.md

778 B

जसले पावललाई डोहोर्‍याउँदै थिए

“जो पावलको साथमा थिए” वा “जो पावलसँगै जाँदै थिए”

उनीहरूले सिलास र तिमोथीको लागि तिनीबाट निर्देशनहरू पाए

“सिलास र तिमोथीलाई निर्देशन दिन तिनले तिनीहरूलाई भने ।” यसलाई यूएसटीले झैँ प्रत्‍यक्ष उद्धरणका रूपमा पनि लेख्‍न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)