ne_tn/act/17/13.md

1.4 KiB

सामान्य जानकारीः

एथेन्स चाहिँ बेरियाको तल माकेडोनियाको समुद्री तटमा पर्दछ । ग्रीकका सहरहरूमध्‍ये एथेन्स चाहिँ सबैभन्‍दा महत्त्वपूर्ण थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यहाँ गए र भीडहरूलाई उक्साए

यसले तिनीहरूले मानिसहरूलाई रिस उठाएका कुरालाई कुनै व्‍यक्तिले भाँडोको तरल पदार्थ हल्‍लाएको र भाँडाको पिँधमा भएको त्‍यो कुरालाई माथि सतहमा आउने बनाएको जस्‍तो भन्‍दछ । वैकल्‍पिक अनुवादः “त्यहाँ गए र उक्साए” वा “त्यहाँ गए र खैलाबैला मच्‍चाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

भीडहरूलाई उक्साए

“र भीडलाई अत्ताए” वा“मानिसहरूका माझमा भय र डर उत्पन्‍न गरे”