ne_tn/act/17/09.md

1.2 KiB

यासोन र बाँकीलाई पैसाको धरौटी तिर्न लगाए

यासोन र अरूहरूले सहरका अधिकारीहरूलाई असल व्यवहारको प्रतिज्ञाको रूपमा पैसा तिर्नुपरेको थियो; यदि सबै राम्ररी भयो भने त्यो पैसा फिर्ता गरिने थियो वा केही खराब व्यवहार भयो भने त्यसको क्षतिपूर्ति तिर्नलाई त्यो पैसाको प्रयोग हुने थियो ।

बाँकी

”“बाँकी” शब्‍दले अरू विश्‍वासीहरूलाई जनाउँछ, जसलाई ती यहूदीहरूले अधिकारीहरूका सामु ल्‍याएका थिए ।

तिनीहरूले उनीहरूलाई जान दिए

“अधिकारीहरूले यासोन र अन्य विश्‍वासीहरूलाई मुक्त गरे”