ne_tn/act/16/33.md

592 B

उनी र उनका सबै घरानालाई तुरुन्‍तै बप्‍तिस्मा दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पावल र सिलासले झ्‍यालखानाका हाकिम र उनका घराना सबै सदस्‍यलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)