ne_tn/act/16/31.md

1.0 KiB

तपाईंले उद्धार पाउनुहुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तपाईंको उद्धार गर्नुहुनेछ” वा “परमेश्‍वरले तपाईंको पापबाट तपाईंको उद्धार गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको घर

यहाँ “घर” शब्‍दले घरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंको परिवारका सबै सदस्‍यहरू” वा “तपाईंको परिवार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)