ne_tn/act/16/29.md

1.6 KiB

बत्ती बाल्‍न लगाए

झ्यालखानाका हाकिमलाई बत्तीको आवश्‍यकता किन पर्‍यो भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “कसैलाई बत्ती लिएर आउने आदेश दिए, र यसरी तिनले अझसम्‍म झ्यालखाना को-को बाँकी रहेका थिए भनेर हेर्न सक्दथे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बत्तीको लागि

“बत्ती” शब्‍दले उज्‍यालो पार्ने कुनै कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “राँकोहरूको लागि” वा “लाल्टिनहरूको लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हतारमा भित्र आए

“हतारमा झ्यालखानाभित्र छिरे”

पावल र सिलासको अगाडि घोप्टो परे

झ्यालखानाको हाकिमले आफैँलाई नम्र पारेर पावल र सिलासको पाउमा घोप्टो परे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)