ne_tn/act/16/25.md

566 B

सामान्य जानकारीः

यहाँ “उनीहरू” शब्‍दले पावल र सिलासलाई जनाउँछ ।

जोड्ने कथनः

यसले पावल र सिलास फिलिप्पीमा झ्‍यालखानामा हुँदाको समयको विवरणलाई निरन्तरता दिन्छ र झ्‍यालखानाका बडाहाकिमलाई के हुन्छ भनेर बताउँछ ।