ne_tn/act/16/23.md

864 B

तिनीहरूमाथि बेसरी लहुरोले हिर्काएपछि

“उनीहरूलाई लट्ठीले धेरैपल्ट हिर्काएपछि”

झ्यालखानाका हाकिमलाई तिनीहरूलाई कडा सुरक्षामा राख्‍नको लागि आदेश दिए

“तिनीहरू बाहिर जान नपाऊन् भनेर झ्यालखानाको हाकिमलाई भने”

झ्यालखानाका हाकिम

झ्‍यालखाना वा कैदमा राखिएका सबै मानिसहरूको रेखदेख गर्ने जिम्‍मेवारी पाएका एक जना व्‍यक्ति