ne_tn/act/16/19.md

1.3 KiB

उनका मालिकहरू

“त्यस दासी केटीका मालिकहरू”

तिनीहरूको कमाइको आशा गएको देखे

तिनीहरूले किन अबदेखि पैसा कमाउने आशा गर्न सकेनन् भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अब तिनले मानिसहरूको भविष्य बताएर पैसा कमाउन नसक्‍ने कुरा जब तिनका मालिकले देखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बजारमा

“सार्वजनिक चोकमा ।” यो सार्वजनिक ठाउँ हो, र यहाँ थोकहरू, वस्‍तुभाउ र सेवाको खरिद बिक्री हुने गर्दछ ।

अधिकारीहरूको अघि

“अधिकारीहरूको उपस्थितिमा” वा “ताकि अधिकारीहरूले तिनीहरूको इन्साफफ गर्न सकून्”