ne_tn/act/16/17.md

585 B

मुक्तिको बाटो

कसरी कुनै व्‍यक्तिले उद्धार पाउन सक्छ भन्‍ने कुरालाई यहाँ त्‍यो व्‍यक्ति हिँड्‍ने बाटो वा मार्ग भनेको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)