ne_tn/act/16/15.md

992 B

जब तिनी र तिनको घरानाको बप्‍तिस्मा भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिनीहरूले लिडिया र तिनको परिवारको सदस्यहरूलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनको घर

यहाँ “घर” शब्‍दले तिनका घरमा बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनको घरानाका सदस्यहरू” वा “तिनका परिवार र घरका नोकरहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)