ne_tn/act/16/11.md

1.0 KiB

जोड्ने कथनः

पावल र तिनका सहभागीहरू आफ्‍नो मिसन यात्रामा यति बेला फिलिप्पीमा छन् । पद १३ मा लिडियाको कथा सुरु हुन्छ । यो पावलका यात्राहरूको अवधिमा भएको छोटो कथा हो ।

सामोथ्राके ... नियापोलिस

यी फिलिप्पी नजिकै भएका तटीय सहरहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हामी नियापोलिस पुग्यौँ

यहाँ “पुग्‍यौँ” शब्‍दलाई “गयौँ” वा “आइपग्यौँ” लेखेर अनुवाद गर्न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)