ne_tn/act/16/09.md

801 B

पावलले दर्शन देखे

“पावलले परमेश्‍वरबाट एउटा दर्शन देखे” वा “पावलले परमेश्‍वरबाट एउटा दर्शन पाए”

तिनलाई बोलाइरहेको

“तिनीसँग बिन्ती गरिरहेको” वा “तिनलाई निमन्‍त्रणा गरिरहेको”

पारि माकेडोनियामा आउनुहोस्

यहाँ “पारि आउनुहोस्” वाक्‍यांश प्रयोग भएको छ, किनभने माकेडोनिया त्रोआसदेखि समुद्रपारि छ ।