ne_tn/act/16/08.md

528 B

उनीहरू त्रोआस सहरमा झरे

त्रोआस उचाइका हिसाबले माइसियाभन्‍दा तल भएको हुनाले यहाँ “झरे” शब्द लेखिएको हो ।

उनीहरू ... झरे

यहाँ “आए” शब्‍दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)