ne_tn/act/16/05.md

1.2 KiB

मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरू विश्‍वासमा बलियो भए र त्‍यहाँ हरेक दिन धेरै मानिस विश्‍वासी भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मण्डलीहरू विश्‍वासीमा बलिया बनाइए

यसले कसैलाई अझ बढी दृढतापूर्वक विश्‍वास गर्न सहायता पुर्‍याउने कुराका तिनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्‍तो हो भन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)