ne_tn/act/16/02.md

893 B

उनको बारेमा असल कुरा गरिन्थ्यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “भाइहरूले तिनका विषयमा असल भने” वा “तिमोथीको ख्याति राम्रो थियो” वा “भाइहरूले तिनका बारेमा असल कुरा भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाइहरूद्वारा

यहाँ “भाइहरूले” शब्दले विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूद्वारा”