ne_tn/act/16/01.md

2.1 KiB

सामान्य जानकारीः

पहिलो, तेस्रो र चौथो उल्‍लिखित “उनी” शब्‍दले तिमोथीलाई जनाउँछ । दोस्रो “उनले” शब्दले पावललाई जनाउँछ ।

x

वृत्तान्तको यो खण्ड पावलको सिलाससँगको यात्राको बारेमा छ । यस खण्डमा तिमोथीको परिचय दिइएको छ र उनी पावल र सिलाससँग यात्रामा सामेल हुन्छन् । १ र २ पदहरूले तिमोथीको पृष्‍ठभूमिको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

पावल पनि आए

यहाँ “आए” शब्‍दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

डर्बी

यो एसिया माइनरमा भएको एउटा सहरको नाउँ हो । तपाईंले यसलाई प्रेरितहरू १४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

हेर

शब्द “हेर”ले हामीलाई कथामा नयाँ व्यक्ति आएको सुचना दिन्छ । तपार्इंको भाषामा यसलाई जनाउने आफ्नै तरिका हुन सक्छ ।

जसले विश्‍वास गरे

यहाँ “ख्रीष्‍टमा” भनेर बुझ्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टमा विश्‍वास गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)