ne_tn/act/15/39.md

647 B

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले बारनाबास र पावललाई जनाउँछ ।

कडा असहमति भयो

भाववाचक नाउँ “असहमति” लाई क्रियापद “असहमत हुने” भनी लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरू आकआपसमा कडा रूपले असहमत भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)