ne_tn/act/15/38.md

1.2 KiB

तर पावलले मर्कुसलाई लिएर जान ठीक छैन भनी विचार गरे

“ठीक छैन” लाई ठीकको विपरीत अर्थ दिनको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “पावलले मर्कुसलाई लिएर जानु गलत हो भन्‍ने सोचे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

पामफिलिया

यो एसिया माइनरको एक प्रान्‍त थियो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

तिनीहरूसँग काममा अगाडि गएनन्

“त्‍यसपछि तिनीहरूसँग मिलेर गर्ने कामलाई निरन्‍तरता दिएनन्” वा “तिनीहरूसँग निरन्‍तर सेवा गरेनन्”