ne_tn/act/15/36.md

1.3 KiB

जोड्ने कथनः

पावल र बारनाबास एकअर्काबाट छुट्टिएर प्रचार यात्रामा गए ।

हामी अब फर्कौँ

“म सल्लाह दिन्छु कि हामी अब फर्कौँ”

भाइहरूलाई भेटौँ

“भाइहरूको वास्ता गर्नु” वा “विश्‍वासीहरूलाई सहायता गर्न खोज्नु”

प्रभुको वचन

यहाँ “वचन” शब्‍दले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनीहरू कस्ता छन् हेरौँ

“उनीहरू कस्‍ता अवस्‍थामा छन् भनी जानौँ ।” तिनीहरू भाइहरूको अहिलेको अवस्थाको बारेमा र तिनीहरू परमेश्‍वरको सत्यतामा कसरी अडिग बसेका छन् भनी जान्‍न चाहन्छन् ।