ne_tn/act/15/32.md

1.0 KiB

साथै अगमवक्ताहरू

परमेश्‍वरले आफ्‍नो बारेमा बोल्‍न अधिकार दिनुभएका शिक्षकहरू नै अगमवक्ताहरू थिए । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरू अगमवक्ताहरू थिए” वा “जोहरू पनि अगमवक्ताहरू थिए”

भाइहरू

“सङ्गी विश्‍वासीहरू”

तिनीहरूलाई बलियो पारे

कुनै व्‍यक्तिलाई येशूमा भरोसा गर्न सहायता गर्ने कुरालाई तिनीहरूले उनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्‍तो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)