ne_tn/act/15/27.md

1.4 KiB

सामान्य जानकारीः

यहाँ “हामीले” र “हामीलाई” जस्‍ता शब्‍दले यरुसलेमको मण्‍डलीका अगुवाहरू र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि Acts 15:22)

जोड्ने कथनः

यो यरूशलेमको मण्डलीले एन्टिओखियाका गैरयहूदी विश्‍वासीहरूका लागि लेखेको पत्रको अन्त्य हो ।

जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन्

यो वाक्‍यांशले प्रेरितहरू र धर्मगुरुहरूले लेखेका कुरा नै योसेफ र सिलासले भन्‍नेछन् भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरू आफैँले व्यक्तिगत रूपमा हामीले लेखेका त्यही कुराहरू बताउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)