ne_tn/act/15/24.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ “हामीले,” “हाम्रो” शब्‍दले यरुसलेममा भएका मण्‍डलीका विश्‍वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि Acts 15:22)

कि केही मानिसहरू

“कि कुनै मान्छेहरू”

हामीले ... आज्ञा नगरेका

“हामीले ती मानिसलाई तपाईंहरूकहाँ जाने आदेश नदिएको भए तापनि”

तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर

यहाँ “आत्मालाई” भन्‍नाले मानिसहरूलाई भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंहरूलाई समस्‍यामा पार्ने कुराहरू सिकाएका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)