ne_tn/act/15/17.md

2.2 KiB

ताकि बाँकी रहेका मानिसहरू ... प्रभुलाई खोज्‍न सकून

यसले परमेश्‍वरको आज्ञा पालन गर्न र उहाँको बारेमा अझ धेरै जान्‍न चाहाने मानिसहरूका बारेमा तिनीहरूले उहाँलाई साँच्‍चै नै खोजी गरिरहेका कुरा जस्‍तो भनेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बाँकी रहेका मानिसहरू

यहाँ “मानिसहरू” शब्‍दले पुरुष र स्‍त्री दुवैलाई समावेश गर्दछ । वैकल्‍पिक अनुवादः “मानिसहरूमध्‍ये बाँकी रहेकाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

प्रभुलाई खोज्‍न सकून

परमेश्‍वरले आफ्‍नो बारेमा तृतीय पुरुषमा कुरा गर्दै हुनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “म, परमप्रभुलाई खोज्‍न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

मेरो नाउँद्वारा बोलाइएका सबै अन्‍यजातिले पनि

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सबै अन्यजातिहरूलाई समावेश गरेर जो मेरा हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो नाउँ

यहाँ “मेरो नाउँ” शब्‍दले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)