ne_tn/act/15/11.md

822 B

तर हामी विश्‍वास गर्दछौँ कि हामी प्रभु येशू ख्रीष्‍टको अनुग्रहद्वारा बचाइनेछौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर प्रभु येशूले अन्‍यजाति विश्‍वासीहरूलाई उहाँको अनुग्रहले बचाउनुभए झैँ हामीलाई पनि उहाँले बचाउनुहुन्‍छ भनी हामी विश्‍वास गर्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)