ne_tn/act/15/09.md

1.3 KiB

कुनै भेदभाव गर्नुभएन

परमेश्‍वरले यहूदी विश्‍वासीहरू र गैरयहूदी विश्‍वासीहरूमा कुनै फरक व्यवहार गर्नुभएन ।

विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर

परमेश्‍वरले अन्‍यजाति विश्‍वासीहरूका पाप क्षामा गर्नुहुने कुरालाई उहाँले तिनीहरूका हृदय अक्षरशः सफा गर्नुभएको जस्‍तो भनिएको छ । यहाँ “हृदय” शब्‍दले व्‍यक्तिको भित्री अस्‍तित्‍वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले येशूलाई विश्‍वास गरेका कारणले तिनीहरूका पाप क्षमा गर्नुभएर” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])